Wednesday, April 3, 2019

म दिलिप र आफुलाई अन्लाइन मार्केटर भन्न रुचाँउछु ।

डिजिटल मार्केटिङ अब घरमै गर्न सकिन्छ तर कसरी ?
र आम्दनी कुन तरिकाले गर्ने गर्छ ?
सुरुवात कसरी गर्ने त ?
को – कसले गर्न सकिन्छ त ?
अनि अन्लाइन मार्केटिङ गर्न के के गर्नुपर्दछ ?
यसको अफिस कहाँ छ ?
तपाई पक्कै ईन्टरनेटबाट आम्दनी गर्न सकिन्छ 
भनेर सुन्नुभाको होला र पक्के तपाईको मनमा कसरी गरिन्छ र कसरी आम्दानी गरिन्छ त भनेर सोँचनुभाकैे होला ?
म दिलिप र आफुलाई अन्लाइन मार्केटर भन्न रुचाउछु ।
म अन्लाइन मार्केटर दिलिप तपाइहरुलाई डिजिटल मार्केटिङको बारेमा केही जानकारी गराउन चहान्छु ।

हरेकले डिजिटल मार्केटर परिभाषा आफ्नै तरिकाले दिन सक्दछ । तर एउटा मार्केटरको सामान्य परिभाषा अनुसार कुनैपनि कम्पनिको प्रोडक्ट तथा सर्भिसलाई मार्केटमा लगेर कस्टुमर समक्ष सेल गर्नेु नै एउटा मार्केटरको काम हो । यसैलाई आधार मान्दा कुनैपनि बिजिनेस कम्पनिको प्रोडक्ट तथा सर्भिसलाई मार्केटमा गएर कस्टोमरसमक्ष अनलाईनको माध्यमबाट डिल गरेर सेल्स क्लोज गर्ने काम एक डिजीटल मार्केटरले गर्ने गर्दछ ।
यो सामान्य परिभाषालाई आधार मानेर कोहि व्यक्ति सफल डिजीटल मार्केटर बन्न खोज्दछ भने सहि समयमा , सहि ढंगले, सहि तरिकामा काम गर्ने स्पष्ट योजना, रणनिती बनाउन, हुन आवश्यक छ । 

दोश्रो कुरा, बिजिनेस कम्पनिको प्रडक्टलाई बुझन सक्ने, एनालाईस गर्न सक्ने खुबी हुनपर्छ । जस्तो कि, यो कम्पनि अरु कम्पनिभन्दा किन फरक छ ? हिजो कस्तो थियो आज कस्तो छ ? यसको फाईदाहरु के के छन् ?या अरु कम्पनि भन्दा यो कम्पनि किन तुलनात्मक रुपमा फरक छ ? इत्यादि ।

If you want to start your Online Business Please Follow this tools 
युज द राईट टुल्स् – कस्टोमर सम्म चाँडो भन्दा चाँडो, धेरै भन्दा धेरै जनासंग पुग्नको लागि सहि माध्यम  थाहा हुन पर्दछ । 
किप लर्निङ – कोहिपनि मानिस नसिकिकन जान्ने हुदैनन् । सफल डिजीटल मार्केटर बन्नको सिक्नु अत्यन्तै महत्वपूर्ण रहन्छ । तपाई सफल अनलाईन मार्केटर बन्न चाहानुहुन्छ भने अनलाईन मार्केटिङमा स्थापित व्यक्तित्वहरुको जीवनीहरु पढ्नुस्, ताकि यिनीहरुले के

टुल्स प्रयोग गरेर सफल बन्न सकेका छन् । जस्तै, मार्क जुगर्वर, टोनी रोबिन्स, वरेन बफेट, जोन चाउ, रोबर्ट कियोसाकी, साकिर हुसैन, स्टिभ जब्स् इत्यादि । तपाईले पनि यि व्यक्तिहरुलाई ईन्टरनेटमा सजिलै भेटनसक्नुहुन्छ । किनकी यि व्यक्तिहरु ईन्टरनेटमा सफल भइसकेको व्यक्तिहरु हुन् । 
र अन्त्यमा सेल्फ मोटिभेट – तपाई सफल डिजीटल मार्केटर बन्नको लागि तपाई आफैसंग उत्कट दृढ इच्छा हुन अत्यावश्क हुन्छ । तपाई आफै उत्प्रेरित हुन सक्नुभएन भने तपाई अनलाईन मार्केटरमा सफल हुन सक्नुहुन्न ।
यो टिप्सहरु पर्याप्त छैनन्, तर यि कुराहरु डिजीटल मार्केटर बन्नकोलागि एकदमै आधारभूत र महत्वपूर्ण कुराहरु हुन् । 

No comments:

Post a Comment

Contributors