Wednesday, December 12, 2018

घरमै बसी बसी र्इन्टरनेटकाे प्रयाेग गरेर कमाउने माैका ।


को कस्ले इंटरनेट मार्केटिंग गर्न सक्दछन ? तपाईंसँग यी ५ कुराहरु छन् भने आजैबाट अनलाइन मार्केटिङ सुरु गर्न सक्नु हुन्छ।
१)ल्यापटप :केहि समय पहिले कम्प्यूटरको जमाना थियो तर यसलाई बोकिराख्न झन्झट हुने हुनाले आज ल्यापटपले आझ सजिलो मानिसलाई तुल्याएको छ। त्यसैले अनलाइन मार्केटिङ गर्न ,अनलाइनमा तालिम लिनका लागि तपाईंसँग ल्यापटप हुन आवश्यक छ।
२)इन्टरनेट :हामि सबै काम इन्टरनेट (WIFI)को माध्यमबाट नै गरिने हुँदा तपाईं सँग भिडियो राम्रोसँग चल्ने ,इमेल ,म्यासेज राम्रो सँग पाउन र पठाउन सकिने इन्टरनेट हुन आवश्यक छ।
३ )तालिमको लागि आवश्यक रकम :जुनै पनि बेवसाय गर्न, तालिम लिन पुँजीको महत्वपूर्ण भूमिका रहेको हुन्छ। त्यस्तै तपाईं अनलाइन मर्केटिङ सिकेर विश्वको जुनसुकै ठाउँबाट वा आफ्नै घरबाट काम गरि आम्दानि गर्न चाहनु हुन्छ भने तालिम लिनको लागि तपाईं सँग आवश्यक कोष वा शुल्क भएको खण्डमा तपाईं अनलाइन मार्केटिङ सुरु गर्न सक्नु हुन्छ।
४) इच्छाशक्ति :इच्छाशक्तिको अभावमा सहज काम समेत पुरा हुन सक्दैन भने इच्छाशक्ति हुँदा असम्भव लाग्ने काम समेत पूरा हुन्छ। उदाहणका लागि चीनको ग्रेटवाल र भारतको ताजमहल इछाशाक्ति कै कारण बन्न सक्यो।इजिप्टको पिरामिड निर्माण वा चन्द्रमामा पाइला टेक्ने ,अन्तरिक्षमा मानव पठाउने ,पृथीवीलाई धवस्त पार्ने बमको अविष्कार ,बेइजिङ्गको भूमिगत रेल आदि कुराहरु इछाश्क्तिकै कारण बनेका हुन्। ति बस्तुको निर्माणमा पैसा ,बल ,बुद्दिको भूमिका रहेपनि लगनशीलता तथा इछाश्क्तिको भूमिका त्यो भन्दा महत्वपूर्ण रह्यो।अन्तत: के भन्न चाहान्छु भने अनलाइन मार्केटिङ गर्न पनि तेतिकै इछाश्क्ति र लगनशिलताको आवश्यकता पर्दछ।
५)धैर्यता :हामि केहि काम सुरुवात गर्छौ तर त्यसमा लामो समय सम्म टिकिरहन सक्दैनौ। सफलताको लागि मेहनत र अनुशासन सँगै धैर्यताको उतिनै खाँचो पर्दछ। कुनै क्याफे खोलिसकेपछि राम्रो सँग ब्यापार फस्टाउन ,क्याफे चाल्नको लागि कम्तिमा १,२ वर्ष धैर्य गर्नै पर्दछ। कुनै विउले बिर्वा बनि उम्रनको लागि केहि दिन माटो भित्र धैर्य गर्नै पर्छ। जुन फल दिन नपुगी रुख बाट झर्छ कि त त्यो फल तितो हुन्छ कि त अमिलो। हरेक परि पक्कता र परिपूर्णताको लागि धैर्यता जरुरि हुन्छ। र भनिन्छ तिन फरक फरक ठाउँमा तिन तिन फिट खन्नु भन्दा एकै ठाउँमा नौ फिट खन्दा जमिन मुनिबाट पानि निस्कने सम्भावना बढी हुन्छ। थप जानकारीका लागि मलाई facebook मा add र म्यासेज गर्न सक्नुहुन्छ-https://www.facebook.com/dilipkumar.chaudhary.758


No comments:

Post a Comment

Contributors