म एक सामान्य अनलाइन मार्केटर । मार्केटिङ बिषय सुन्ने बित्तिकै औडाहा महशुष गरेको पछि गएर यहि बिषयलाई अंगालेर करियर बनाउछु भन्ने सपनाको कुरा मात्र थियो ।
अझै पनि यो बिषयमा गहन तरिकाले अध्ययन गर्ने प्रक्रिया चलिरहेको छ ।
इन्टरनेटको प्रयोग गरेर घरमै बसि बसि काम गर्न पाउनुलाई सौभाग्य पनि मानेको छु । म मात्र हैन कि नेपाली यूवाहरुलाई विशेष गरी अनलाइन मार्केटिङ क्षेत्रमा लागेर काम सिकाउनु साथै घरमै बसि बसि रु.२५००० देखि रु.१,५०,००० सम्म आम्दानी गराउन सक्ने प्रयास निरन्तर गरिनैरहन्छु ।
यसैगरी सिकाउने र सिक्ने प्रक्रिया भने चलिरहन्छ ।
सुन्दा जति सजिलो छ गर्न उत्ति सजिलो भने छैन– अनलाइनबाट आम्दानी गर्न । यसको लागि चाहिन्छ गहन अध्ययन र अभ्यास । संगै चाहिन्छ धैर्यता पनि ।
म तपाईलाई यहि भन्न चाहान्छु कि तपाई सकेसम्म यो क्षेत्रमा सहभागी भएर काम गर्ने रहर छ भने यो बिषयको गहन अध्ययन र अभ्यास भने चाहिन्छ ।
गहन अध्ययन र अभ्यास संगै तपाईसंग काम गर्ने धैर्यता छ भने आजैबाट सुरु गर्न सक्नुहुनेछ असिमित आम्दानी र समयको स्वतन्त्रता ।
म अनलाइनमा मानिसहरुलाई त्यो कुरा सिकाउन सक्छु कि कसरी काम गर्ने र कसरी आम्दानी गर्ने ?
तपाई यदि व्यापार गरिराख्नुभएको छ र आफ्नो व्यापारलाई अनलाइनबाट फस्टाउन चाहानुहुन्छ भने सम्पर्क गर्नुहोस् ।
तपाई कुनै कम्पनी तथा संस्थामा जागिर गरिरहनुभएको छ र पार्ट टाइम प्यासिभ आम्दानी गर्न चाहानुहुन्छ भने सम्पर्क गर्नुहोस् ।
तपाई गृहिणी हुनुहुन्छ उपयुक्त आम्दानी गर्न चाहानुहुन्छ भने सम्पर्क गर्न सक्नुहुनेछ ।
तपाई बैदेशिक रोजगारमा बाहिर हुनुहुन्छ त्यहि बसेर पनि समयको सदुपयोग गरी पार्ट टाइम आम्दानी गर्न चाहानुहुन्छ भने सम्पर्क गर्नुहोस् ।
तपाई बैदेशिक रोजगारमा बाहिर हुनुहुन्छ त्यहि बसेर पनि समयको सदुपयोग गरी पार्ट टाइम आम्दानी गर्न चाहानुहुन्छ भने सम्पर्क गर्नुहोस् ।
नाेट :- इन्टरनेट भित्र पैसा हुदैन । इन्टरनेटलाई सदुपयोग गरेर आम्दानी गर्ने हो । यसलाई प्रयोग गरेर व्यापार प्रवद्र्धन गर्न सकिन्छ । यसलाई सहि सदुपयोग गरियो भने समयलाई पैसामा बदल्न सकिन्छ ।
विशेष जानकारीको लागि मेराे दैनिक ब्लग पढ्नुहाेस् :- www.digitaldilip.blogspot.com
र्इमेलकाे लागि :- dilipch403gmail.com
No comments:
Post a Comment