Showing posts with label Online Marketing Home based. Show all posts
Showing posts with label Online Marketing Home based. Show all posts

Thursday, December 13, 2018

प्यसनकाे रूपमा काम गरे राम्रा्े : इन्टरनेट मार्केटिङ

रातमा होस् । दिनमा होस् । करले हैन । रहरले गरेपछि ढिलो चाडो प्रतिफल प्राप्त गर्न सकिन्छ ।


प्राय डिजिटल मार्केटिङकाे काम म रातमा गर्ने गर्छु । दिनमा पनि अन्य कामहरु कम बढि अनलाइनमै बिजि हुन रुचाउछु । मेरो प्राथमिकतामा कमाई गर्ने प्रेशर खाँसै पर्दैन । कमाईभन्दा बढि अनलाइन मेरो निम्ति प्यासन हो ।

म यो काम गर्दा रमाहट गर्छु । मोटिभेट हुन्छु । धेरै कुराहरु सिक्न पाउछु । प्राक्टिकल्ली पनि उपयोग गर्न मन परिहाल्छ । कुनै नयाँ काम थाल्दा, नयाँ मार्केटिङ टुल्स चलाउदा हल्का लगानी पर्छ नै ।

इन्टरनेट मार्केटिङमा लिड पेजेस्, अटो रेस्पोण्ड जस्ता कुराहरु अधिक आउछन् । फनल भन्ने च्याप्टर त धेरै महत्वपुर्ण हुन्छ । यि कुरा प्रयोग गर्नको निम्ति लगानी को आवश्यकता पर्छ नै । लगानी गर्न पनि डराउनुहुदैन । म ति कुराहरुमा लगानी गर्छु ।

तर लगानीपुर्व अधिकतम रिसर्च, गहन कुराकानी र छलफल चाहि गर्नैपर्छ ।

म मिलिनियर त हैन । तर यति चाहि भन्छु । एक लाख रुपैया महिनामा नेपालमै बसि बसि अनलाइनबाट कमाउन सम्भव छ ।
र म पनि यसमा काम गर्दै सिक्दै राम्राे इनकम गर्न प्रयास गरिरहेकाे नै छु र अहिले थाेरै भएपनि इनकप जेनेरेट भै नै रहेछ ।

मेरो एउटै चाहाना के छ भन्दा नेपालीहरू अाजकाे जेनेरेशनमा डिजिटली अगडी बढुन् र नेपाललार्इ भविषयमा डिजीटल नेपालले चिनून् ।

हाम्राे देशमै धेरै यसता नेपाली युवाहरू हुन् जाे कि घरमै वसेर राम्राे इनकम गरिराख्नु भाकाे छन् ।

उदाहरण नै लिनू परेमा जितेन रार्इ सर जाे कि घरमै वसेर अन्लार्इन विजनेस सुरू गर्नुभाे र उँहाले नेपाली भाषामा अनलाइन मार्केटिङको महत्व र यसको अवसरको बारेमा प्रशष्त तालिमहरु बनाई भब्य तालिम दिएर नेपाली यूवाहरुलाई अनलाइनबाट अवसर उपलब्ध गराई आर्थिक आम्दानी गर्नमा सफल पार्न जितेन रार्इ सर नै हुन् ।

जितेन रार्इ सरकाे धेरै जसाे विध्दयार्थी सफल भएका छन् र ती विध्दयार्थी मध्य म एक हाे । र
म जितेन सरलार्इ मुरि मुरि धन्यवाद गर्नचहान्छु कि हामी जस्ताे युवालार्इ घरमै वसेर, मेहेनत गरेर कमाउने अवसर प्रदान र माेटिभेट गरेकाेमा । र सिमाेन गैरे सरलार्इ पनि धेरै नै धन्यवाद जाे कि उँहा मेराे स्पाेन्सर, गार्इड हनुहुन्छ ।

थाेरै फेरि पनि अन्लार्इन मार्केटिङकाे वारेमा लेख्न जादैँ छु ।

अन्लार्इन मार्केटिङ सजिलो छैन । त्यसको लागि निकै मेहनत, परिश्रम र धैर्यताका साथ काम गरियो भने मात्र सम्भव छ । त्यस कारण जो पनि अनलाइन क्षेत्रमा निरन्तर संघर्ष गरिराख्नुभएको छ भने तपाईले सिक्नको निम्ति भने कहिले पनि पछि नपर्नुहोला । त्यसको नतिजा अर्थात रिजल्ट भव्य आउँछ । आशा छ तपाईको आगामी दिनहरु सुखद होस् ।
धन्यवाद ।
कसैलाई अनलाइन मार्केटिङ सिक्न चाहानुहुन्छ र अनलाईनबाट आर्थिक आम्दानी गर्ने रहर छ भने मलाई इमेलमा यि कुरा लेखेर पठाउनुस् कि तपाई अनलाइनबाट काम किन गर्न चाहानुहुन्छ र कति आम्दानी गर्न चाहानुहुन्छ ? कम्प्युटर सम्बन्धि तपाईको ज्ञानहरु के के छ ?

र्इमेल : dilipch403@gmail.com
contact no : 9806860170

Contributors