Thursday, December 13, 2018

प्यसनकाे रूपमा काम गरे राम्रा्े : इन्टरनेट मार्केटिङ

रातमा होस् । दिनमा होस् । करले हैन । रहरले गरेपछि ढिलो चाडो प्रतिफल प्राप्त गर्न सकिन्छ ।


प्राय डिजिटल मार्केटिङकाे काम म रातमा गर्ने गर्छु । दिनमा पनि अन्य कामहरु कम बढि अनलाइनमै बिजि हुन रुचाउछु । मेरो प्राथमिकतामा कमाई गर्ने प्रेशर खाँसै पर्दैन । कमाईभन्दा बढि अनलाइन मेरो निम्ति प्यासन हो ।

म यो काम गर्दा रमाहट गर्छु । मोटिभेट हुन्छु । धेरै कुराहरु सिक्न पाउछु । प्राक्टिकल्ली पनि उपयोग गर्न मन परिहाल्छ । कुनै नयाँ काम थाल्दा, नयाँ मार्केटिङ टुल्स चलाउदा हल्का लगानी पर्छ नै ।

इन्टरनेट मार्केटिङमा लिड पेजेस्, अटो रेस्पोण्ड जस्ता कुराहरु अधिक आउछन् । फनल भन्ने च्याप्टर त धेरै महत्वपुर्ण हुन्छ । यि कुरा प्रयोग गर्नको निम्ति लगानी को आवश्यकता पर्छ नै । लगानी गर्न पनि डराउनुहुदैन । म ति कुराहरुमा लगानी गर्छु ।

तर लगानीपुर्व अधिकतम रिसर्च, गहन कुराकानी र छलफल चाहि गर्नैपर्छ ।

म मिलिनियर त हैन । तर यति चाहि भन्छु । एक लाख रुपैया महिनामा नेपालमै बसि बसि अनलाइनबाट कमाउन सम्भव छ ।
र म पनि यसमा काम गर्दै सिक्दै राम्राे इनकम गर्न प्रयास गरिरहेकाे नै छु र अहिले थाेरै भएपनि इनकप जेनेरेट भै नै रहेछ ।

मेरो एउटै चाहाना के छ भन्दा नेपालीहरू अाजकाे जेनेरेशनमा डिजिटली अगडी बढुन् र नेपाललार्इ भविषयमा डिजीटल नेपालले चिनून् ।

हाम्राे देशमै धेरै यसता नेपाली युवाहरू हुन् जाे कि घरमै वसेर राम्राे इनकम गरिराख्नु भाकाे छन् ।

उदाहरण नै लिनू परेमा जितेन रार्इ सर जाे कि घरमै वसेर अन्लार्इन विजनेस सुरू गर्नुभाे र उँहाले नेपाली भाषामा अनलाइन मार्केटिङको महत्व र यसको अवसरको बारेमा प्रशष्त तालिमहरु बनाई भब्य तालिम दिएर नेपाली यूवाहरुलाई अनलाइनबाट अवसर उपलब्ध गराई आर्थिक आम्दानी गर्नमा सफल पार्न जितेन रार्इ सर नै हुन् ।

जितेन रार्इ सरकाे धेरै जसाे विध्दयार्थी सफल भएका छन् र ती विध्दयार्थी मध्य म एक हाे । र
म जितेन सरलार्इ मुरि मुरि धन्यवाद गर्नचहान्छु कि हामी जस्ताे युवालार्इ घरमै वसेर, मेहेनत गरेर कमाउने अवसर प्रदान र माेटिभेट गरेकाेमा । र सिमाेन गैरे सरलार्इ पनि धेरै नै धन्यवाद जाे कि उँहा मेराे स्पाेन्सर, गार्इड हनुहुन्छ ।

थाेरै फेरि पनि अन्लार्इन मार्केटिङकाे वारेमा लेख्न जादैँ छु ।

अन्लार्इन मार्केटिङ सजिलो छैन । त्यसको लागि निकै मेहनत, परिश्रम र धैर्यताका साथ काम गरियो भने मात्र सम्भव छ । त्यस कारण जो पनि अनलाइन क्षेत्रमा निरन्तर संघर्ष गरिराख्नुभएको छ भने तपाईले सिक्नको निम्ति भने कहिले पनि पछि नपर्नुहोला । त्यसको नतिजा अर्थात रिजल्ट भव्य आउँछ । आशा छ तपाईको आगामी दिनहरु सुखद होस् ।
धन्यवाद ।
कसैलाई अनलाइन मार्केटिङ सिक्न चाहानुहुन्छ र अनलाईनबाट आर्थिक आम्दानी गर्ने रहर छ भने मलाई इमेलमा यि कुरा लेखेर पठाउनुस् कि तपाई अनलाइनबाट काम किन गर्न चाहानुहुन्छ र कति आम्दानी गर्न चाहानुहुन्छ ? कम्प्युटर सम्बन्धि तपाईको ज्ञानहरु के के छ ?

र्इमेल : dilipch403@gmail.com
contact no : 9806860170

Wednesday, December 12, 2018

घरमै बसी बसी र्इन्टरनेटकाे प्रयाेग गरेर कमाउने माैका ।


को कस्ले इंटरनेट मार्केटिंग गर्न सक्दछन ? तपाईंसँग यी ५ कुराहरु छन् भने आजैबाट अनलाइन मार्केटिङ सुरु गर्न सक्नु हुन्छ।
१)ल्यापटप :केहि समय पहिले कम्प्यूटरको जमाना थियो तर यसलाई बोकिराख्न झन्झट हुने हुनाले आज ल्यापटपले आझ सजिलो मानिसलाई तुल्याएको छ। त्यसैले अनलाइन मार्केटिङ गर्न ,अनलाइनमा तालिम लिनका लागि तपाईंसँग ल्यापटप हुन आवश्यक छ।
२)इन्टरनेट :हामि सबै काम इन्टरनेट (WIFI)को माध्यमबाट नै गरिने हुँदा तपाईं सँग भिडियो राम्रोसँग चल्ने ,इमेल ,म्यासेज राम्रो सँग पाउन र पठाउन सकिने इन्टरनेट हुन आवश्यक छ।
३ )तालिमको लागि आवश्यक रकम :जुनै पनि बेवसाय गर्न, तालिम लिन पुँजीको महत्वपूर्ण भूमिका रहेको हुन्छ। त्यस्तै तपाईं अनलाइन मर्केटिङ सिकेर विश्वको जुनसुकै ठाउँबाट वा आफ्नै घरबाट काम गरि आम्दानि गर्न चाहनु हुन्छ भने तालिम लिनको लागि तपाईं सँग आवश्यक कोष वा शुल्क भएको खण्डमा तपाईं अनलाइन मार्केटिङ सुरु गर्न सक्नु हुन्छ।
४) इच्छाशक्ति :इच्छाशक्तिको अभावमा सहज काम समेत पुरा हुन सक्दैन भने इच्छाशक्ति हुँदा असम्भव लाग्ने काम समेत पूरा हुन्छ। उदाहणका लागि चीनको ग्रेटवाल र भारतको ताजमहल इछाशाक्ति कै कारण बन्न सक्यो।इजिप्टको पिरामिड निर्माण वा चन्द्रमामा पाइला टेक्ने ,अन्तरिक्षमा मानव पठाउने ,पृथीवीलाई धवस्त पार्ने बमको अविष्कार ,बेइजिङ्गको भूमिगत रेल आदि कुराहरु इछाश्क्तिकै कारण बनेका हुन्। ति बस्तुको निर्माणमा पैसा ,बल ,बुद्दिको भूमिका रहेपनि लगनशीलता तथा इछाश्क्तिको भूमिका त्यो भन्दा महत्वपूर्ण रह्यो।अन्तत: के भन्न चाहान्छु भने अनलाइन मार्केटिङ गर्न पनि तेतिकै इछाश्क्ति र लगनशिलताको आवश्यकता पर्दछ।
५)धैर्यता :हामि केहि काम सुरुवात गर्छौ तर त्यसमा लामो समय सम्म टिकिरहन सक्दैनौ। सफलताको लागि मेहनत र अनुशासन सँगै धैर्यताको उतिनै खाँचो पर्दछ। कुनै क्याफे खोलिसकेपछि राम्रो सँग ब्यापार फस्टाउन ,क्याफे चाल्नको लागि कम्तिमा १,२ वर्ष धैर्य गर्नै पर्दछ। कुनै विउले बिर्वा बनि उम्रनको लागि केहि दिन माटो भित्र धैर्य गर्नै पर्छ। जुन फल दिन नपुगी रुख बाट झर्छ कि त त्यो फल तितो हुन्छ कि त अमिलो। हरेक परि पक्कता र परिपूर्णताको लागि धैर्यता जरुरि हुन्छ। र भनिन्छ तिन फरक फरक ठाउँमा तिन तिन फिट खन्नु भन्दा एकै ठाउँमा नौ फिट खन्दा जमिन मुनिबाट पानि निस्कने सम्भावना बढी हुन्छ। थप जानकारीका लागि मलाई facebook मा add र म्यासेज गर्न सक्नुहुन्छ-https://www.facebook.com/dilipkumar.chaudhary.758


Contributors